काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एमाले ११ औं महाधिवेशनः दोस्रो दिन भृकुटीमण्डपमा बन्दसत्र, सुरक्षा व्यवस्था कडा

1.87K
shares

नेकपा एमालेको ११ औं महाधिवेशनको दोस्रो दिन काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ ।

बन्दसत्र उच्च सुरक्षा व्यवस्थासहित सञ्चालन हुने भएको छ। बन्दसत्रस्थलको सुरक्षाका लागि नेपाल प्रहरीले दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै भृकुटीमण्डप चौरको चारै दिशाबाट सर्वसाधारणको आवतजावत निषेध गरिएको छ।