global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ पुस मसान्तभित्रै कांग्रेसको नियमित महाधिवेशन हुनसक्छ : धनराज गुरुङ

पुस मसान्तभित्रै कांग्रेसको नियमित महाधिवेशन हुनसक्छ : धनराज गुरुङ

पुस मसान्तभित्रै कांग्रेसको नियमित महाधिवेशन हुनसक्छ : धनराज गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी पुस मसान्तभित्र पार्टीको नियमित महाधिवेशन हुनसक्ने दाबी गरेका छन् ।

शुक्रबार सभापति शेरबहादुर देउवाको निवासमा भएको अनौपचारिक बैठक सकारात्मक भएको समेत बताए । साथै सो बैठकमा पार्टीको नियमित महाधिवेशन पुसको मसान्त मिलनबिन्दु हुनसक्ने उनले बताए ।

आदरणीय सभापतिको निवासमा आज भएको अनौपचारिक बैठक केही हदसम्म सकरात्मक दिशामा अगाडी बढेको छ। नियमित महाधिवेशन पौष मसान्त मिलनविन्दु बन्न सक्छ। सबै नेता साथीहरुले आआफ्नो तर्फबाट सकरात्मक भुमिका निर्वाह गरौं।

प्रकाशित समय : १९:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु