काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राजेन्द्र लिङ्देन र कमल थापाबीच भेटघाट

4.12K
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा_ का अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाबीच भेटघाट भएको छ । मंगलबार काठमाडौंस्थित एक होटेलमा दुई अध्यक्षबीच छलफल भएको हो ।

लिङ्देनले सकारात्मक कुराकानी भएको भन्दै सामाजिक सञ्जालबाट भेटघाटको तस्बिर सार्वजनिक गरेका छन् ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार, समान विचार भएका व्यक्ति, पार्टीसँग छलफल अघि बढाइएको छ ।