गृहपृष्ठ सिमसिमे पानी परिरहँदा छाताको सहारामा सर्वसाधरण (फोटोफिचर)

सिमसिमे पानी परिरहँदा छाताको सहारामा सर्वसाधरण (फोटोफिचर)

सिमसिमे पानी परिरहँदा छाताको सहारामा सर्वसाधरण (फोटोफिचर)

काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा बिहीबारदेखि लगातार वर्षा भईरहेको छ । वर्षासँगै आम नागरिकको जनजीवन प्रभावित बनेको छ ।

काममा जादै गरेका, विद्यालय जार्दै गरेका क्याम्पसबाट अध्ययन सकेर घर फर्किरहेका विद्यार्थी, एवं व्यापार व्यवसायी तथा पर्यटक वर्षाका कारण प्रभावित बनेका छन् ।

पानी परेपनि छाताको सहारामा आफ्नो दैनिकी चलाइरहेका छन् ।

प्रकाशित समय : १०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु