गृहपृष्ठ डिस्कोर्डले मेटा क्वेस्टका लागि नेटिभ एप विकास गर्दै, सन् २०२६ भित्र उपलब्ध हुने

डिस्कोर्डले मेटा क्वेस्टका लागि नेटिभ एप विकास गर्दै, सन् २०२६ भित्र उपलब्ध हुने

डिस्कोर्डले मेटा क्वेस्टका लागि नेटिभ एप विकास गर्दै, सन् २०२६ भित्र उपलब्ध हुने

मेटाले आफ्नो मेटा कनेक्ट २०२५ सम्मेलनमार्फत नयाँ हार्डवेयरसँगै सफ्टवेयरसम्बन्धी घोषणा गरेको छ ।

कम्पनीले लोकप्रिय गेमिङ तथा भ्वाइस कम्युनिकेशन प्लेटफर्म डिस्कोर्डले मेटा क्वेस्ट हेडसेटका लागि नेटिभ एप विकास गर्ने जानकारी दिएको छ ।

मेटाका अनुसार सो नेटिभ एप सन् २०२६ भित्र सार्वजनिक हुनेछ । डिस्कोर्डको नेटिभ सपोर्ट आएपछि भर्चुअल रियलिटी (VR) मा खेल्ने गेमरहरूका लागि भ्वाइस र सोसल कनेक्शन सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित समय : १०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु