काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सीईओ न्यौपानेले दिए राजीनामा, का.मु सीईओको जिम्मेवारी राठीलाई

3.28K
shares

काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले दिएको राजीनामा बैंक सञ्चालक समितिको आज असोज २ गते बसेको बैठले आजैबाट लागू हुनेगरी स्वीकृत गरेको हो ।

न्यौपानेको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृत गरी बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सन्तोस राठीलाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको छ ।