सर्वोच्च अदालतको वेबसाइट सञ्चालनमा
वि.सं.२०८२ असोज १ बुधवार १८:१७
shares

सर्वोच्च अदालतको वेबसाइट सञ्चालनमा आएको छ।
भदौ २४ गते जेनजीको आन्दोलनमा आगजनी र तोडफोडले सर्वोच्च अदालत ध्वस्त भएसँगै वेबसाइट पनि बन्द भएको थियो।
आज बुधबारदेखि पुन : सञ्चालनमा आएको हो। आगलागीले सर्वोच्च अदालत पूर्णरुपमा ध्वस्त भएको छ।

























