काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘अल्टिमा दशैँ मेला २.०’ फेरि सुरु

3.7K
shares

नेपालको अडियो तथा वेयरेबल्स ब्रान्ड अल्टिमा लाइफस्टाइल (Ultima Lifestyle) ले यस वर्षको दशैँलाई लक्षित गर्दै ‘अल्टिमा दशैँ मेला २.०’ फेरि सुरु गरेको छ। यसअघि देशको परिस्थितिका कारण रोकिएको यो अभियान असोज ७ गतेसम्म चल्नेछ।

ग्राहकहरूलाई ठूलो छुट र आकर्षक उपहार प्रदान गर्ने यो अभियानको पुन:सुरुवातसँगै भक्तपुरको कौसलटारमा चौथो विशेष स्टोरको पनि उद्घाटन गरिएको छ। यस नयाँ स्टोरबाट ग्राहकहरूले विशेष अनुभव प्राप्त गर्ने अपेक्षा गरिएको छ।

कौसलटारमा शाखा खुलेको अवसरमा ग्राहकले जतिसुकै रकमको खरिद गरे पनि कम्पनीले १२ हजार पर्ने साउन्ड बक्स सित्तैमा दिने जनाएको छ ।