गृहपृष्ठ देश बचाउने हो भने मलाई समर्थन गर्नुस् भन्दै काठमाडौं पुगेँ हर्क साम्पाङ

देश बचाउने हो भने मलाई समर्थन गर्नुस् भन्दै काठमाडौं पुगेँ हर्क साम्पाङ

देश बचाउने हो भने मलाई समर्थन गर्नुस् भन्दै काठमाडौं पुगेँ हर्क साम्पाङ

धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ अचानक काठमाडौं पुगेका छन्। सामाजिक सञ्जालमार्फत निरन्तर आफूलाई नेतृत्व दिन आग्रह गर्दै आएका साम्पाङले बुधबार बिहानै राजधानी प्रवेश गरेको जानकारी दिएका छन्।

सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै उनले लेखेका छन्, ‘देशको चिन्ताले काठमाण्डौँ आइपुगियो। गलत मान्छेहरूको घुसपैठ नहोस् जेन–जेड।’ यसैबेला डिस्कोर्डमा जेन–जेडले सेनासँग वार्ता गर्न कसलाई पठाउने भन्ने विषयमा बिहानैदेखि छलफल भइरहेको छ।

प्रकाशित समय : १७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु