काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कांग्रेसको आकस्मिक बैठक जारी

2.79K
shares

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक जारी छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकन्ठमा केहीबेरअघि बैठक सुरु भएको हो।

बैठकले जेनजी आन्दोलन र समाजिक सञ्जाल बन्दका विषयमा पार्टीको आधिकारिक धारणा तय गर्नेछ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सोमबार बिहानै सभापति देउवालाई भेटेर सामाजिक सञ्जाल बन्द र जेनजीको प्रदर्शनबारे सरकारको ध्यानाकर्षण गराउन भनेका थिए।