global ime bank Long Banner Ad

गृहपृष्ठ एनआईसी एशिया बैंकका ग्राहकहरुलाई सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गर्दा १० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गर्दा १० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गर्दा १० प्रतिशतसम्म छुट

एनआई सी एशिया बैंककाग्राहकहरुलाई स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंककाग्राहकहरुले बुटबलमा रहेको उक्त हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानीगर्दा १० प्रतिशतसम्म छुट प्राप्तगर्न सकिनेछ ।

यस बैंकका ग्राहकहरुले उक्त हस्पिटलमा Admission Charge, OT Charge, Lab Charge, Medicine/ Pharmacy जस्ता सेवालिँदाउक्त छुट सुविधा उपयोग गर्न सकिनेछ ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड,क्रेडिट कार्ड वाप्रिपेड कार्ड प्रयोग गरी वामोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

 

 

प्रकाशित समय : १६:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु