गृहपृष्ठ नाउपा अध्यक्ष रञ्जिता गंगालाल अस्पताल भर्ना
नाउपा अध्यक्ष रञ्जिता गंगालाल अस्पताल भर्ना
नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना भएकी छन्। श्रेष्ठ हिजो (मंगलबार)देखि बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना भएकी हुन्।
श्रेष्ठका स्वकीय सचिव भक्तबहादुर चलाउनेले मुटुको सल्यक्रियाको एकवर्षपछि नियमित फलोअपका लागि उनी अस्पताल भर्ना भएकी हुन्।
प्रकाशित समय : १२:०१ बजे


















