global ime bank Long Banner Ad

गृहपृष्ठ एमजी एसफाइभ ईभीको ब्रान्ड एम्बेसडरमा प्रियंका रानी जोशी नियुक्त

एमजी एसफाइभ ईभीको ब्रान्ड एम्बेसडरमा प्रियंका रानी जोशी नियुक्त

एमजी एसफाइभ ईभीको ब्रान्ड एम्बेसडरमा प्रियंका रानी जोशी नियुक्त

नेपालका लागि एमजी (मोरिस गराजेज) को आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले मिस नेपाल वल्र्ड २०२२ र चर्चित मोडल प्रियंका रानी जोशीलाई स्टाइलिश र डायनामिक एमजी एसफाइभ इभीको ब्रान्ड एम्ब्यासडरको रूपमा आधिकारिक रूपमा नियुक्त गरेको घोषणा गरेको छ ।

यस सम्झौतासम्बन्धी हस्ताक्षर समारोह भदौ ११ गते, बुधबार प्यारामाउन्ट मोटर्सको काठमाडौंस्थित शोरुममा सम्पन्न भयो। यो साझेदारी दुई वर्षका लागि हुनेछ ।

एमजीको दृष्टिलाई अघि बढाउने दुई वर्षे साझेदारी

यस साझेदारीमार्फत, प्रियंका नेपालमा एमजी एस–फाइभ इभीको फेस बन्नेछिन्, र आगामी दुई वर्षसम्म यसका स्टाइल र इनोभेशनलाई प्रस्तुत गर्नेछिन् ।

प्रकाशित समय : ११:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु