काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सपोर्ट लघुवित्तको विशेष साधारणसभा असोज ४ गते

2.79K
shares

सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेडले विशेष साधारणसभा बोलाएको छ ।

शेयर संरचना परिवर्तनको लागि लघुवित्तले विशेष साधारणसभा गर्ने भदौ १४ गते बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले हाल ७० प्रतिशत संस्थापकको र ३० प्रतिशत सर्वसाधारणको शेयर छ । सो शेयर संरचनालाई परिवर्तन गरेर ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारणका लागि बनाउने सभाको प्रस्ताव रहेको छ ।

सो प्रस्ताव पारित गर्नेका लागि कम्पनीले असोज ४ गते बिहान ११ बजेदेखि स्काई लक्सी होटल इटहरीमा गर्नेछ ।