मधेस प्रदेशका मुख्यमन्त्री सिंह स्वदेश फिर्ता
वि.सं.२०८२ भदौ १० मंगलवार २१:००
shares

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह चारदिने मलेसिया भ्रमण सकेर स्वदेश फिर्ता भएका छन ।
मुख्यमन्त्री सिंह आज साँझ स्वदेश फर्किएको उनको सचिवालयले जनाएको छ ।
यही भदौ ६ गते उहाँ भ्रमणमा जनाएका थिए । त्यहाँ रहँदा उनले नेपाली समुदायसँग भेटघाट गर्नुका साथै आफ्नो निजी कार्यक्रममा सहभागिता जनाएका थिए।

























