कारागारहरुमा देखिएका समस्या समाधान गरिने
वि.सं.२०८२ साउन २८ बुधवार १४:५३
shares
सिंहदरबारमा बुधबार बसेको सङ्घीय संसद, प्रतिनिधिभाको राज्य व्यवस्था तथा सुशासन समितिको ७९औँ बैठकमा उठेका प्रश्नको जवाफ दिनुहुँदै गृहमन्त्री रमेश लेखक । बैठकमा नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो । तस्बिरः गोपाल दाहाल/रासस

























