गल्तीनगरेको भएजस्तो सुकै छानबिन आयोग बनाएपनि फरक पर्दैन: सांसद सिहं
वि.सं.२०८२ साउन २८ बुधवार १४:१९
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपकबहादुर सिंहले गल्तिनगरेको भए जस्तो सुकै छानबिन आयोग आएपनि डराउननपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरणबारे बोल्दै कल्याण श्रेष्ठ वाशुशिला कार्कीको अध्यक्षतामा छानबिन समिति गठन गर्न माग गरे । उनले बदमासि गर्नेले सजायपाउने भन्दै उच्च स्तरको छानबिन समिति गठन गर्न आग्रह गरे ।
‘भिजिट भिसाको काण्डले यो सदनमा मात्र होइन विदेशमा बसेका हाम्रा नेपालीहरुको शिर निहुराउने अवस्थामा पुगिसकेको छ । राप्रपाले भिजिटभिसाको विरोध गरेको होइन तर भिजिट भिसाकानाममा नेपालीसँगतल देखि माथिल्लो तह सम्मका मान्छेहरुको मिलिमत्तोमा पटक पटक पैसा असुलीधन्दा निरन्तर चलि रहेको छ ।
त्यसैले उच्च स्तरको छानबिन समितिहोस् भन्दै माग राख्दै आएको छ । उच्च स्तरिय आयोग बनाउन कस्ले रोकेको छ । यो सदनका सम्पूर्ण माननियसँग म अनुरोध गर्न चाहान्छु कल्याण श्रेष्ठ या शुशिलाकार्कीको अध्यक्षतामा यो छानबिन समिति गर्रौँ यदीबदमासि यदी कसैले गरेको छ भनेदेखि सजाय उस्ले पाउन पर्छ । जस्ले बदमासि गरेको छैन भने जस्तो सुकै छानबिन आयोग बनाएपनि के फरक पर्छ ’ उनले भने ।

























