गृहपृष्ठ रायो सागको मूल्य घट्यो
रायो सागको मूल्य घट्यो
बजारमा रायो सागको मूल्य घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार कालीमाटी बजारमा रायो साग प्रतिकिलो थोक मूल्य ४० देखि ५० रूपैयाँमा कारोबार भएको छ।
यो अघिल्लो दिनको तुलनामा प्रतिकिलो १० रूपैयाँ सस्तो हो।
मंगलबार कालीमाटी बजारमा रायो साग प्रतिकिलो ५० देखि ६० रूपैयाँ पुगेको थियो।
प्रकाशित समय : १३:२६ बजे



















