काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयात्मक बैठक जारी

2.94K
shares

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक जारी रहेको छ । बैठक आज दिउँसो ४ बजेदेखि जुममार्फत सुरु भएको हो ।

गृहमन्त्री रमेश लेखकको उपस्थितिमा समिति बैठकमा देशभरका सबै जिल्ला प्रशासन प्रमुख (सीडीओ) हरूसँग जुम मार्फत छलफल भइरहेको छ ।

बैठकमा मधेश प्रदेश विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको सन्दर्भमा भर्चुअल रूपमा छलफल भइरहेको छ ।