भियतनाममा डुङ्गा पल्टिदा ३४ जनाको मृत्यु
वि.सं.२०८२ साउन ४ आइतवार ०८:४९
shares

काठमाडौं । भियतनाममापर्यटक चढेको डुङ्गापल्टिदाकम्तीमा ३४ जनाको ज्यानगएको छ।
भियतनामको उत्तरमा रहेको हाल लङ खाडीमा खराब मौसमका कारणसो दुर्घटना भएको हो।
पानीबाट ११ जनालाई जीवित उद्धार गरिएको छ। आँधी बेरी आएपछि ओन्डर सिजनामको सो डुङ्गा पल्टिएको थियो। डुङ्गामा ५३ जनायात्रा गरिरहेका थिए।धेरै जसो जधानीहनोइबाट घुम्न गएकाथिए।
उद्धारकर्ता अहिले पनि उद्धार कार्यमा संलग्न छन्।
एक १० वर्षीय बालकको पनिउद्धार भएको छ। ठुलो स्वरले कराएपछि उद्धार गरिएको उनले बताएकाछन्। त्यहाँ निकालिएको शव मध्यकम्तीमा ८ जनाबालक रहेको जनाइएको छ।

























