गृहपृष्ठ भक्तपुरको राधे राधे र चारदोबाटोमा ट्राफिक लाइट सञ्चालन
भक्तपुरको राधे राधे र चारदोबाटोमा ट्राफिक लाइट सञ्चालन
काठमाडौं । अरनिको राजमार्ग अन्र्तगत रहेको भक्तपुरको राधे राधे र थिमी चारदोबाटोको ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ ।
मध्यपुरथिमि नगरपालिकाका राधे राधे र चारदोबाटोमा लामो समयदेखि बिग्रिएको ट्राफिक लाइट पुनः सञ्चालनमा ल्याइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित समय : ०९:४९ बजे



















