गृहपृष्ठ नेप्से ५.३४ अंकले बढ्यो
नेप्से ५.३४ अंकले बढ्यो
साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ५.३४ अंकले बढेको छ ।
यससँगै सेसन अवधिमा सूचक २७००.१६ अंकको विन्दुमा आएको छ ।
यस सेसनमा ७१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ६२ कम्पनीको १२ हजार ८४ कित्ता सेयर कारोबार भएको छ ।
प्रकाशित समय : ११:१६ बजे


















