global ime bank Long Banner Ad

गृहपृष्ठ साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालसहित ४ देशले खेल्ने

साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालसहित ४ देशले खेल्ने

साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालसहित ४ देशले खेल्ने

साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालसहित ४ देशले मात्रै सहभागिता जनाउने भएका छन्। बंगलादेशमा हुने प्रतियोगितामा आयोजक टिम बंगलादेश, नेपाल, श्रीलंका र भुटान सहभागी हुने भएका हुन्।

साफअन्तर्गत रहेका भारत, माल्दिभ्स र पाकिस्तानले यस प्रतियोगितामा सहभागिता जनाउने छैनन्। डबल राउन्ड रोबिनअन्तर्गत रहेर प्रतियोगिता सञ्चालन हुनेछ।

यस प्रतियोगिता जुलाई ११ बाट २१ सम्म सञ्चालन हुनेछ। नेपालले यस प्रतियोगिताका लागि गत ३ सातायता प्रशिक्षण गरिरहेको छ। टिममा हाल ४० खेलाडीले प्रशिक्षक यम गुरुङको प्रशिक्षण गरिरहेका छन्।

प्रकाशित समय : २०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु