global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सर्वाेच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि ३ जनाको नाम सिफारिस

सर्वाेच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि ३ जनाको नाम सिफारिस

सर्वाेच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि ३ जनाको नाम सिफारिस

न्याय परिषद् बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि ३ जनाको नाम सिफारिस गरेको छ ।

सिफारिस हुनेमा सर्वोच्च बारका अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र दिपालयका मुख्य न्यायाधीस शान्ति सिंह थापा छन् ।

न्याय परिषद् सचिवालयका सहसचिव अशोक कुमार क्षेत्रीले निर्णय सार्वजनिक गर्दै न्यायाधीश नियुक्तिको सिफारिसबारे जनाएका छन् ।

प्रकाशित समय : १८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु