global ime bank Long Banner Ad

गृहपृष्ठ कमल प्रसाद नेपाल नियुक्त भए डिप्रोक्स लघुवित्तको स्वतन्त्र सञ्चालकमा

कमल प्रसाद नेपाल नियुक्त भए डिप्रोक्स लघुवित्तको स्वतन्त्र सञ्चालकमा

कमल प्रसाद नेपाल नियुक्त भए डिप्रोक्स लघुवित्तको स्वतन्त्र सञ्चालकमा

काठमाडौं । स्वतन्त्र सञ्चालकमा कमल प्रसाद नेपाल डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडमा नियुक्त भएका छन् ।

जेठ २७ गते कम्पनी सञ्चालक समितिमा बसेको बैठकको निर्णयले नेपाललाई आगामी चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित समय : १६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु