काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेकपा एमाले सचिवालय बैठक जारी

2.33K
shares

नेकपा एमालेले सचिवालय बैठक जारी रहेको छ।

एमालेले सोमबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाईएको सचिवालय बैठक केही ढिलो गरि सुरू भएको हो ।

प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमकमा अनुसार सचिवालय बैठकमा मुलुकको राजनीतिक परिस्थिति, सरकारको कामबारे छलफल हुनेछ।

साथै, लाेकतन्त्र दिवस अर्थात बैशाख ११ मा हुन लागेकाे युवा भेलाका तयारीका बारेमा पनि छलफल हुने छ ।