global ime bank Long Banner Ad

गृहपृष्ठ भृकुटीमण्डपमा दोस्रो नेसनल हर्टिकल्चर एक्स्पो

भृकुटीमण्डपमा दोस्रो नेसनल हर्टिकल्चर एक्स्पो

भृकुटीमण्डपमा दोस्रो नेसनल हर्टिकल्चर एक्स्पो

दोस्रो नेसनल हर्टिकल्चर एक्स्पो २०८१ काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको छ ।

बिहीबार उद्घाटन भएको एक्स्पो चार दिनसम्म चल्ने आयोजक नर्सरी व्यवसायी सङ्घ नेपालले जनाएको छ ।

नर्सरी क्षेत्रको एकीकृत महाकुम्भ मेलाको रूपमा रहेको दोस्रो नेसनल हर्टिकल्चर एक्स्पो २०८१ मा ७ सयभन्दा बढी प्रजातिका बिरुवाहरू प्रदर्शनीमा राखिएको छ।

प्रकाशित समय : १७:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु