global ime bank Long Banner Ad

गृहपृष्ठ टीसीएलले ल्यायो नयाँ वर्षको ‘न्यू एयर, न्यू भर्सन’ अफर

टीसीएलले ल्यायो नयाँ वर्षको ‘न्यू एयर, न्यू भर्सन’ अफर

टीसीएलले ल्यायो नयाँ वर्षको ‘न्यू एयर, न्यू भर्सन’ अफर

इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नयाँ वर्ष २०८२ को अवसरमा ‘न्यू एयर, न्यू भर्सन’ अभियान सुरु गरेको छ। टीसीएलले नेपाली परिवारलाई अत्याधुनिक मनोरञ्जन अनुभव प्रदान गर्न नवीन अफर सुरु गरेको हो।

अफरमा दुई लाख ८२ रुपैयाँसम्मको क्यासब्याक र निश्चित उपहार ९८ इन्च, ८५ इन्च, ७५ इन्च एलइडी टीभीमा साउन्ड बार र वासिङ मेसिनमा ६ केजी एरियल म्याटिक डिटरजेन्ट दिइने कम्पनीले जनाएको छ। फ्रिजमा मिक्सर ग्राइन्डर र वाटर डिस्पेन्सर र साउन्ड बारमा ठूलो छुट हुने छ।

पुरानो साटेर नयाँ टीसीएल मोडेल लिनेलाई निःशुल्क एक्स्चेन्ज अफर पनि रहेको कम्पनीले जनाएको छ। शून्य प्रतिशत ब्याजमा ईएमआईमा ‘अहिले किन्‍नुहोस्, पछि तिर्नुहोस्’ भन्ने सहज किस्ताबन्दी उपलब्ध गराइनेछ। यो योजना चैत २६ गतेदेखि नेपालभरि लागु भएको छ।

प्रकाशित समय : १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु