global ime bank Long Banner Ad

गृहपृष्ठ राजावादीको नाममा चैत १५ मा भएको घटनाबारे पूर्वराजाले गरे दु:ख व्यक्त

राजावादीको नाममा चैत १५ मा भएको घटनाबारे पूर्वराजाले गरे दु:ख व्यक्त

राजावादीको नाममा चैत १५ मा भएको घटनाबारे पूर्वराजाले गरे दु:ख व्यक्त

पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुनेको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेका छन् । नयाँ वर्ष २०८२ को अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले नेपाली जनतामा देश र भविष्यलाई लिएर जागरूकता तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।

‘समाजका विभिन्न दल र वर्ग समुदायले आफ्ना धारणा र अभिव्यक्त राख्न पाउनु प्रजातन्त्रको सुन्दर व्यवस्था हो। तर त्यस्ता धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनुपर्दछ।’ शाहले भने, ‘केही दिन अगाडि जनप्रदर्शनमा जुन प्रकारको हिंसा आगजनि तोडफोड भयो। मानवीय एवम् भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अन्त्यन्त दुख लाग्यो। नागरिक स्वतन्त्रताभन्दा ठूलो अरु कुनै वाद वा तन्त्र हुँदैन।’

प्रकाशित समय : १७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु