global ime bank Long Banner Ad

गृहपृष्ठ म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सम्मानित

म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सम्मानित

म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सम्मानित

म्यानमारमा भूकम्प पिडित घाइतेहरूको स्वास्थ्य उपचारमा खटिएका नेपाली सेनाका कर्मचारी सम्मानित भएका छन् ।

दुइ साता अघि म्यानम्यार गएका नेपाली सेनाका २३ जनालाइ आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच प्रधान सेनापति प्रशंसा निसानद्वारा सुशोभित गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित समय : १७:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु