गृहपृष्ठ प्रि ओपन सेसनमा नेप्से परिसूचक २.३० अंकले बढ्यो
प्रि ओपन सेसनमा नेप्से परिसूचक २.३० अंकले बढ्यो
प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक २.३० अंकले बढेर २६७३.०१ बिन्दुमा पुगेको छ।
३८ स्क्रिप्सको ८ हजार १८० कित्ता सेयर ४६ लाख ७१ हजार ७० रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये १६ स्टक्सको मूल्य बढ्दा २१ वटाको घट्यो।
प्रकाशित समय : ११:१४ बजे

















