global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ अध्यक्ष शर्मालाई अस्ट्रेलियामा सम्मान

अध्यक्ष शर्मालाई अस्ट्रेलियामा सम्मान

अध्यक्ष शर्मालाई अस्ट्रेलियामा सम्मान

‘अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसन’ (एन्जा) ले आज सिड्नीमा आयोजना गरेको एक कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मालाई बधाई तथा सम्मान गरेको छ ।

अस्ट्रेलियामा रहेका नेपाली पत्रकारहरूको संस्था एन्जाले महासङ्घको सहकार्यलाई निरन्तरता दिँदै थप सहकार्य गर्न सक्ने विषयमा छलफल गरेको थियो ।

कार्यक्रममा अध्यक्ष शर्माले राजावादीका नाममा अराजक समूहले गरेको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या र सञ्चारमाध्यममाथि गरिएको आगजनी र तोडफोडप्रति घोर आपत्ति र भत्र्सना गर्दै प्रेसमाथिको दमन कुनै पनि हिसाबमा क्षम्य नहुने र दोषीमाथि हदैसम्मको कारबाही गर्नुपर्ने बताइन् ।

प्रकाशित समय : १९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु