global ime bank Long Banner Ad

गृहपृष्ठ चन्द्र भण्डारीको टिप्पणी – नेपाली अनागरिक बन्दैछन !

चन्द्र भण्डारीको टिप्पणी – नेपाली अनागरिक बन्दैछन !

चन्द्र भण्डारीको टिप्पणी – नेपाली अनागरिक बन्दैछन !

नेपाली कांग्रेसका नेता तथा सांसद डा। चन्द्र भण्डारीले पछिल्लो समय नेपालीहरू अनागरिक बन्दै गएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता भण्डारीले पैसा कमाउने लोभले होस या देश छाड्ने होडबाजीले होस् नेपाली नागरिक अनागरिक बन्दै गएको बताएका हुन् ।

उनले भनेका छन्-

नेपाली अनागरिक बन्दैछन ! जुनसुकै कारणले होस -पैसा कमाउने लोभले होस! देश छाड्ने होडवाजीले होस १११ मानिस बिक्रि गर्ने दलालको फन्दामा परेर होस ! सरकारले आफ्ना नागरिकलाई अनागरिक बन्न दिनु हुँदैन ११ नागरिकलाई हातमा हतकडी खुट्टामा नेल लगाएर डिप्युट गर्ने व्यवहारबाट पनि बचाउनु पर्दछ !

प्रकाशित समय : १०:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु