काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

धर्मशाला उद्‌घाटन गर्न राष्ट्रपति पौडेल धरान जाँदै

3.28K
shares

राष्ट्रपति रामचन्द्र पौडेल आज धरान जाँदै छन् । राधाकृष्ण प्रणामी मन्दिरको धर्मशाला उद्घाटन गर्न उनी धरान जाँन लागेका हुन् ।

राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरबाट धरानको फुस्रेमा रहेको सैनिक विद्यालयको खेल मैदानमा उत्रिने जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । त्यहाँबाट उनी कार्यक्रम स्थलमा जाने छन् ।

उनले धरान – ८ स्थित राधाकृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सवको अवसरमा धर्मशाला समुद्घाटन साथै १०८ पारायण पूर्णाहुति गर्ने कार्यक्रम रहेको छ ।