global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाली पुरुष कबड्डी टोलीले बङ्गलादेशमा पाँच अभ्यास खेल खेल्ने

नेपाली पुरुष कबड्डी टोलीले बङ्गलादेशमा पाँच अभ्यास खेल खेल्ने

नेपाली पुरुष कबड्डी टोलीले बङ्गलादेशमा पाँच अभ्यास खेल खेल्ने

नेपालको पुरुष कबड्डी टोलीले बङ्गलादेशमा घरेलु टोलीसँग पाँच अभ्यास खेल खेल्ने भएको छ । फागुन १० गते आउँदो फागुन १६ गतेसम्म बङ्गलादेशको ढाकामा नेपालले पाँच अभ्यास खेल खेल्न लागेको हो ।

नेपालको पुरुष कबड्डी टोलीले सन् २०२६ मा हुने २०औं एशियाली प्रतियोगिताको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद् राखेप ले शुरू गरेको मिसन–२०२६ अन्तर्गत रहेर प्रशिक्षण गरिरहेको छ ।

घनश्याम रोकामगरको कप्तानीमा रहेको १४ सदस्यीय पुरुष टोलीले बङ्गलादेशसँग अभ्यास खेल खेल्नेछन् ।

प्रकाशित समय : १४:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु