गृहपृष्ठ सचिव कुट्ने वडाध्यक्षलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति
सचिव कुट्ने वडाध्यक्षलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति
वडा सचिवमाथि कुटपिट गर्ने तनहुँको बन्दीपुर गाउँपालिका-६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई थप १० दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले वडा सचिव नवीन भुसाललाई कुटपिट गर्ने वडाध्यक्ष गुरुङलाई सोमबार पक्राउ गरेको थियो।
प्रकाशित समय : १७:२७ बजे


















