समाजवादी मोर्चाको बैठक जारी
वि.सं.२०८१ माघ १६ बुधवार १६:०७
shares

समाजवादी मोर्चाको बैठक बसिरहेको छ ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक जारी छ ।
संसद् अधिवेशनको पूर्व सन्ध्यामा बैठक बसेको हो । आजको बैठकमा संसद्मा कसरी प्रस्तुत हुने तथा अध्यादेशको विषयमा पनि छलफल हुने बताइएको छ ।
























