global ime bank Long Banner Ad

गृहपृष्ठ सभापति कप फुटबल : उद्घाटन खेलमा चर्च ब्वाइज र सङ्कटा भिड्ने

सभापति कप फुटबल : उद्घाटन खेलमा चर्च ब्वाइज र सङ्कटा भिड्ने

सभापति कप फुटबल : उद्घाटन खेलमा चर्च ब्वाइज र सङ्कटा भिड्ने

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिले आयोजना गरेको ‘सभापति कप फुटबल प्रतियोगिता २०८१’ भोलि माघ १० गतेदेखि दशरथ रङ्गशालामा हुँदैछ ।

आयोजक बागमतीसहित कुल ८ टिमको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेलमा चर्च ब्वाइज युनाइटेड क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो खेल माघ ११ गते मच्छिन्द्र क्लब र एपीएफ क्लबबीच हुनेछ । यसैगरी माघ १२ गते तेस्रो खेल नेपाल पुलिस क्लब र आयोजक बागमती क्लब बीच र चौथो खेल माघ १३ गते एनआरटी र फ्रेन्ड्स क्लबबीच खेलाइने छ ।

चर्च बोइज र सङ्कटा बीचको विजेता तथा मछिन्द्र र एपीएफ बीचको विजेताले माघ १४ गते हुने पहिलो सेमिफाइनल खेल्नेछन् ।

प्रकाशित समय : १६:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु