गृहपृष्ठ बलिउड अभिनेता सैफ अलीको बयान लिन घरमा पुग्यो प्रहरी
बलिउड अभिनेता सैफ अलीको बयान लिन घरमा पुग्यो प्रहरी
बलिउड अभिनेता सैफ अली खान पाँच दिनसम्मको उपचारपछि मंगलबार लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन् ।
अस्पतालबाट उनी आक्रमण भएको घरमा नगएर अर्कै घर गए । अभिनेता घर फर्केपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
यस घटनामा अभिनेताको बयान रेकर्ड गर्न बुधवार मुम्बई प्रहरी अभिनेताको घरमा पुगेको छ ।
प्रकाशित समय : १६:२४ बजे



















