global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ पृथ्वी जयन्तीः राप्रपा नेपालको चियापनमा प्रधानमन्त्री

पृथ्वी जयन्तीः राप्रपा नेपालको चियापनमा प्रधानमन्त्री

पृथ्वी जयन्तीः राप्रपा नेपालको चियापनमा प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा आम्रपाली ब्यैङ्क्युुट, बालुवाटारमा आज आयोजित चियापान कार्यक्रममा सहभागी भएका छन ।

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष ओलीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताहरुले स्वागत गरेका थिए ।

प्रकाशित समय : १६:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु