global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल लाइफ क्यापिटलको सञ्चालक समिति अध्यक्षमा लामिछाने चयन

नेपाल लाइफ क्यापिटलको सञ्चालक समिति अध्यक्षमा लामिछाने चयन

नेपाल लाइफ क्यापिटलको सञ्चालक समिति अध्यक्षमा लामिछाने चयन

नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारण सभा पुस १९ गते काठमाडौंमा सम्पन्न भएको छ।

लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित, आ.व. २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ संचालक समिति चयन भएको कम्पनीले जनाएको छ।

संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मी निर्विरोध चयन भएका छन्।

प्रकाशित समय : १०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु