global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ एभरेस्ट बेसक्याम्प घुमेर भारत फर्किए शिखर धवन

एभरेस्ट बेसक्याम्प घुमेर भारत फर्किए शिखर धवन

एभरेस्ट बेसक्याम्प घुमेर भारत फर्किए शिखर धवन

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका भारतीय क्रिकेटर शिखर धवन आज स्वदेश फर्किएका छन् । फर्किनुअघि उनी आजै एभरेस्ट बेस क्याम्प घुम्न निस्किएका थिए ।

शिखर आवद्ध कर्णाली याक्सका मालिक गृहेन्द्र घिमिरेसँग उनी मनाङ एयरको हेलिकोप्टरमा बेसक्याम्प गएका थिए

बेलुकी ५ः३० बजे एयर इन्डियाको उडानबाट धवन भारत गएका छन् । उनले एनपीएलका चारवटा म्याच खेले । एनपीएलमा सहभागी उनी सबैभन्दा चर्चित विदेशी अनुहार थिए ।

 

प्रकाशित समय : १८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु