काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्रीले धरहरावाट एनपीएलको ट्रफी सार्बजनिक गर्ने

1.38K
shares

नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी आज सार्वजनिक सोमबार हुँदैछ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अब केही बेरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल ट्रफी सार्वजनिक गर्न लागेका हुन् ।

क्यानका अनुसार सोमबार बिहान साढे ८ बजे सिद्धार्थ बैंक एनपीएल ट्रफी धरहराबाट सार्वजनिक हुन लागेको हो ।

ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्री ओली, क्यानका पदाधिकारीसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहनेछ ।