गृहपृष्ठ सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा
सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा
सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले ४० हजार ४५१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरुले नकिनेपछि सर्वसधारण व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो ।
यसअघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुलाई मात्र प्राथमिकतामा राखेर गत असोज ७ गते ३५ दिने सूचना जारी गरेको थियो ।
प्रकाशित समय : १२:५४ बजे



















