गृहपृष्ठ निरौलाविरुद्धको दुई उजुरीमा सुनुवाइ जारी

निरौलाविरुद्धको दुई उजुरीमा सुनुवाइ जारी

निरौलाविरुद्धको दुई उजुरीमा सुनुवाइ जारी

न्याय परिषदबाट सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नृपध्वज निरौलाको संसदीय सुनुवाइ चलिरहेको छ । संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकमा निरौलाको सुनुवाइ भइरहेको हो ।

संसदीय सुनुवाइ समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बसिरहेको सुनुवाइ समितिको बैठकमा निरौलाको सुनुवाइ भएको हो ।

निरौलाले समितिमा आफ्ना कार्ययोजनाका साथै अनुभव प्रस्तुत गरेका छन् । उनीविरुद्ध समितिमा दुई वटा उजुरी परेका छन् । निरौलापछि शुक्रबार नै सर्वोच्चको न्यायाधीशमा सिफारिस नित्यानन्द पाण्डेको सुनुवाइ हुनेछ ।

 

प्रकाशित समय : १२:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु