global ime bank Long Banner Ad

गृहपृष्ठ दसैँले सद्भाव र एकता वृद्धि गर्छ : प्रदेश प्रमुख देवकोटा

दसैँले सद्भाव र एकता वृद्धि गर्छ : प्रदेश प्रमुख देवकोटा

दसैँले सद्भाव र एकता वृद्धि गर्छ : प्रदेश प्रमुख देवकोटा

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बडादसैँले एकआपसमा मेलमिलाप, एकता र सद्भाव वृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् ।

बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उनले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको महान् पर्वले एकतामा वृद्धि गर्ने बताए।

आफूभित्र र समाजभित्र रहेका असत्यमाथि विजय प्राप्त गर्ने अवसरका रुपमा यो पर्वलाई लिन आग्रह गर्दै उनले सबैतिर सुख, शान्ति र अमनचैन कायम रहोस् भन्ने कामना गरेका छन्।

 

प्रकाशित समय : १२:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु