काठमाडौं उपत्यकासहित यी क्षेत्रबाट बाहिरियो मनसुन
वि.सं.२०८१ असोज २२ मंगलवार १९:३६
shares

यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पुर्ण भू(भागका साथै काठमाडौं उपत्यका लगायत बागमती प्रदेशको अधिकांश भू-भागको पश्चिमी भू(भाग र मधेश प्रदेशका पश्चिमी भू-भागको थोरै स्थानहरूबाट बाहिरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित बागमती प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पुर्ण भू-भागबाट मनसुन बाहिरिएको हो ।

























