nmb bank

गृहपृष्ठ गौतम बुद्ध क्रिकेट रंगशालाका लागि भरतपुर महानगर र ठेकेदारबीच सम्झौता

गौतम बुद्ध क्रिकेट रंगशालाका लागि भरतपुर महानगर र ठेकेदारबीच सम्झौता

गौतम बुद्ध क्रिकेट रंगशालाका लागि भरतपुर महानगर र ठेकेदारबीच सम्झौता

चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण सम्पन्न गर्न महानगरले ठेकेदार कम्पनीसँग सम्झौता गरेको छ ।

आइतबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिञ्चोक जेभीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको मेयर रेनु दाहालको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित समय : १९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु