global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ कोपा अमेरिका : चिलीलाई हराउँदै क्यानडा क्वार्टरफाइनलमा

कोपा अमेरिका : चिलीलाई हराउँदै क्यानडा क्वार्टरफाइनलमा

कोपा अमेरिका : चिलीलाई हराउँदै क्यानडा क्वार्टरफाइनलमा

कोपा अमेरिका फुटबलमा क्यानडा क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान भएको समूह ‘ए’ अन्तर्गतको खेलमा चिलीसँग गोलरहित बराबरी खेल्दै क्यानडा क्वार्टरफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि अंक बाँड्न बाध्य भए ।

यो बराबरीसँगै क्यानडा तीन खेलबाट ४ अंक जोड्दै समूह उपविजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो ।

शतप्रतिशत जित निकालेको अर्जेन्टिना समूह विजेता बनेको छ । चिली र पेरु प्रतियोगिताबाट बाहिरिएका छन् ।

 

 

 

प्रकाशित समय : ०९:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु