काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

थाल–चम्चा बजाउँदै’ माइतीघरमा सुकुम्बासी मोर्चाको प्रदर्शन

1.05K
shares

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। मोर्चाले प्रधानमन्त्री बालेन शाहले देशभर डोजर आतंक मच्चाएको आरोप लगाउँदै प्रदर्शन गरेको हो। प्रदर्शनकारीहरूले ‘बालेन सरकार चाहिँदैन’,‘डोजर लगाउन पाइँदैन’, ‘बालेन तेरो पाराले दुःख पायो साराले’ लगायतका नाराबाजी गरेका थिए । उनीहरू थाल–चम्चा बजाउँदै माइतीघर मण्डलामा विरोधमा उत्रिएका हुन्